"यो बि बि सि नेपाली सेवा हो, कार्यक्रम बाट जितेन्द्र रावतको नमस्कार । अब सुन्नुहोस हिजो प्रसारण भइसकेको पुरानो समाचार । "
साथी हो मैले तपाईंहरु सँग जोक गर्या होईन यो त मिती ०७ ।०५ ।२०१२, २१:५८ NST मा बि बि सि सुन्दा सुनिएको पुरानो कार्यक्रम हो । यती बेला bbc.co.uk/nepali मा गएर नेपाली समाचार सुन्न खोज्दा हिजो कै पुरनो समाचार सुनियो । तपाईंले पनि सुन्नु भयो होला नि होईन ? के गर्ने देशका हरेक निकाए हरु नाकाम भइ राको बेला बिश्व कै सबै भन्दा उत्कृष्ट समाचारको माध्यम भनिने बि.बि.सि. को नेपाली सेवा को हालत पनि यस्तो छ ।
के गर्ने देशमा कसैको आश गर्ने ठाउँ छैन । सबै एउटाै ड्याङ को मुला ।

0 प्रतिकृयाहरु:
Post a Comment