हराएको ७० वर्ष पछी फेला पर्यो

बृटेनको Royal Air Force को किट्टिहक पि-40 बिमान दुर्घटना भएको ७० बर्ष पछी फेला परेको छ ।दोश्रो विश्वयुद्धमा प्रयोग भएको यो बिमान इजिप्टको सहारा मरुभूमीमा फेला परेको जनाइएको छ ।
एउटा क्यानेडियन उड्ड्यन वेबसाइटका अनुसार्,एउटा तेल कम्पनिमा काम गर्ने ज्याकब पेर्का नाम गरेका व्यक्तिले आफ्नो अभियान दलसँग सहारा मरुभूमी यात्रा अभियानमा अचानक यो बिमान देखेका थिए ।ज्याकबले खिचेका फोटो अनुसार दुर्घटनाको ७० बर्ष बितिसक्दा पनि यसको अवशेष अचम्म सँग राम्रो अवस्थामा रहेको जस्तो देखिन्छ ।
हेरौं ज्याकब पेर्काले खिचेका तस्विरहरु :-





0 प्रतिकृयाहरु:
Post a Comment