मिति २०६८।४।२८ गते जिल्ला सुर्खेत लाटीकोइली ९ काक्रेबिहार जंगल स्थित जन्तीसाल भन्ने स्थानमा एक युवतीलाई अपहरण गरी जङ्गलमा लगी सामुहिक बलात्कार गरेर भिडिओ समेत खिच्न भ्याएका र नेपाल प्रहरिको मोस्ट वान्टेड सुचिमा रहेका यि अपराधिहरुले आँफुले गरेको बलात्कारको भिडिओ बिक्री समेत गरेका थिए ।अहिले फरार रहेका यि अपराधी हरुले भिडिओको सिडी समेत बेच्न भ्याए तर पिडित महिलाको त्रासका कारण समयमा नै प्रहरिकहाँ उजुरी नगरेकोले अपराधिहरु आराम सँग कुलेलम ठोक्न सफल भए । निर्ममताको पराकाष्ठा नाघेका यस्ता राक्षसहरु कतै तपाईंको वरि- परी भए प्रहरी लाई खबर गरिदिनु होला ।
अभियुक्तको विवरण
नाम:- भोला भन्ने अनन्तराज मानन्धरबुवा :- भुषण मानन्धर
वतन:- जिल्ला सुर्खेत, लाटीकोइली -८
उमेर:- अं ।२३/२४ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- बर्ण कालो, उचाई ५ फिट २ ईन्च, माथिल्लो ओठमा पुरानो काटिएको खत, पातलो शरीर, टाउँकोको अगाडी पट्टी तालु खुईलिएको
नाम:- कृष्ण डाँगीबुवा :- लाल बहादुर डाँगी
वतन:- जिल्ला सुर्खेत, लाटीकोइली - २
उमेर:- अं ।२४/२५ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- उचाई ५ फिट कपाल कुम सम्म लामो पालेको, दाहिने हातको नाडी पाखुरामा खोपेको दाग (ट्याटु) बनाएको, पातलो जिउडाल भएको
नाम:- हेमराज गिरीवतन:- जिल्ला सुर्खेत, लाटीकोइली - ८
उमेर:- अं ।३०/३१ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- उचाई ५ फिट ७ ईन्च, मोटो नमिलेको शरीर, दायाँ हातको पाखुरामा लामो कालो दाग र सो दागमा रौं आएको, कपाल केही फुलेको
नाम :- मोहमद जमिल
उमेर :- ४३ बर्ष
बुवाको नाम :- जाफर अली भट्टी
नागरिकता :- पाकिस्तानी
पासपोर्ट नं :- बि टि ८२०४३३१
नागरिकता नं :- ३७४०५-७०३३४३३-५

0 प्रतिकृयाहरु:
Post a Comment