साथी हो, कहाँ हुनुहुन्छ ? घर मै हो ? कि कतै बाहिर तिर घुम्न जानु भाको छ ? अनि के एफ सि तिर त हुनु हुन्न नि होईन ? यदी KFC (Kentuky Fried Chicken) मा चिकेन खान जानु भाको भए चाही अल्ली बिचार गर्नु होला है त नत्र तपाईंको पनि ब्रेन ड्यामेज होला नि ।
भर्खर मात्र अस्ट्रेलियाको अदालतले KFC मा Twist Wrap खादा ब्रेन ड्यामेज भएको एक्जना केटी लाई क्षती पुर्ती स्वरुप $8.3 million तिर्नु पर्ने फैसला सुनाएको छ ।
समाचार अल्ली पुरनो हो । सन २००५ तिरको, तेती बेला अस्ट्रलियाको सिड्निमा KFC मा चिकेन खादा मोनिका सेमान भन्ने एकजना बिरामी हुन पुगिन । सो चिकेन उनिलाई अति महँगो साबित हुन पुगयो । फल स्वरूप उनको ब्रेन ड्यामेज भयो । उनि Wheel Chair को साहरा लिन बाध्य भयीन र उनिले सदाको लागी आफ्नो बोल्ने शक्ती समेत गुमाउनु पर्यो । पीडित मोनिका बिरामी भए पछी करिब ६ महिना कोमामा बिताउनु परेको थियो ।
काठमाडौंमा पनि दरबार मार्ग मा KFC रेस्टुरन्ट रहेको छ । जहाँ दैनिक १६०० के जि भन्दा बढी चिकेन बिक्री हुने गर्छ । यहाँको KFC ले आफुलाई चहिने मासु ब्राजिल बाट आयात गर्दै आएको छ ।
यस भन्दा करिब १ बर्ष अगाडी मल्टी न्यासनल कम्पनी KFC ले फिजिमा आफ्नो सेवा बन्द गरी सकेको छ ।
साथी हो तपाईंहरु पनि चिकेन खान जाँदा चाही यस्सो बिचार गर्नु होला नि ।
यस भन्दा करिब १ बर्ष अगाडी मल्टी न्यासनल कम्पनी KFC ले फिजिमा आफ्नो सेवा बन्द गरी सकेको छ ।
साथी हो तपाईंहरु पनि चिकेन खान जाँदा चाही यस्सो बिचार गर्नु होला नि ।

0 प्रतिकृयाहरु:
Post a Comment