बाहिर हिड्दा Be Careful, बम पड्केला


देशमा सम्बिधान बन्ला-बन्ला जस्तो मात्रै के भाथ्यो फेरी सुरु भइहाल्यो बम पड्किने हल्ला । चार चार ठाउँमा बम राख्न भ्याइ सकेछन , खुल्लम खुल्ला, पब्लिक प्लेस्मा । त्यो पनि दिउसै १२ बजे   ।   नेपाल कम्युनिष्ट पार्टी पिपल्स वार भन्ने आतंककारी सङ्गठन रे नाम पनि ।  धन्नै भ्याइ सकेका, नराम्रो केहि भएन ।  अब हाम्रा पुलिस दाइ हरुले पनि के के गरुन बिचरा बम निस्कृय पारुन कि बम राख्ने मान्छे खोजुन । गरी खान दिने भएनन्,यि मुलाहरुले.. पब्लिक ठाउँमा बम पड्काएर कस्लाई मार्न खोज्या हुन ? यिनिहरु लाई केहि गरी पनि न-सकिने भयो ।जे होस काठमाडौं मा सुरक्षा छैन भनेर देखाउन चाही सफल भकै छन यि आतंकाकारीहरु ।
Dev Raj Lama, Terrorist
अस्ती भर्खर देव राज लामा भन्ने एउटा आतन्ककारिले बबरमहलमा तहल्का मचयायो । बिचरा सोझा साझाहरु परे । जती गरे पनि यि पशुहरुको चेत खुल्ने भएन । यि आतंकाकारिहरुले त देश नै बर्बाद पार्ने भए ।
साथिहरु हो तपाईंहरु पनि बाहिर हिड्दा Be Careful है । अनि तपाईंहरु बसेको ठाउँ मा कुनै सङ्काश्पद गतिबिधी देख्नु भने १०० मा डायल गरी हालौ हौ । पुलिसको नम्बर हो यो, आजकल त NTC र NCELL दुबै बाट फोन जान्छ नि ।

सुचना दिने अरु नम्बरहरु पनि छन यहाँ, मोबाईलमा सेभ गरी हालौ ।
सूचना दिनका लागी सम्पर्क नम्बरहरु
मो नं - ९८५१२८००१७ मो नं - ९७४१२२३१००
मो नं - ९८५१०२५७९९ मो नं -  ९८५१०३४३१३

3 प्रतिकृयाहरु:

Ramesh Kafle said...

यिनिहरु लाई त कानुन सानुन हैन, लाईन लगाएर नाङो बनाएर छाला काटेर नुन चुक लगाउनु पर्छ । अनि हात खुटा काटेर कुकुरा लाई खुवउनु पर्छ । लास्टाँ त गर्ने नै तेइ हो ।

Anonymous said...

Like....... super Like

nepaliguy said...

के गर्ने आतन्कारी सँग डरउनै पर्‍यो ,