एउटा यस्तो अचम्म्को चश्मा जस्मा माईक्रो फोन पनि हुनेछ र त्यस्को अगाडी पट्टिको अर्ध पार्दर्शी सिशा मा भिडियो पनि हेर्न मिल्ने छ ।

प्रोजेक्ट ग्लास (Project Glass) नाम दियिएको यो आबिस्कारको बारेमा गुगलले आफ्नो आधिकारिक वेब साईट मार्फत जानकारी दिइ सकेको छ ।
मौशम शम्बन्धी जानकारि, नक्सा, सन्देश आदान प्रदान्, संगीत, भिडियो लगाएत १४ वटा फरक्- फरक बिषेशता सहित आउन लागेको यो चश्माको मुल्य तथा बिक्री सुरु गरिने मितिको बारेमा भने गुगलले कुनै जान्कारी दिएको छैन । बिशेषज्ञका अनुशार यो सामग्री को मुल्य कारीब २५०- ६०० अ्मेरिकी डलर सम्म पर्न सक्नेछ भने बजार मा आउन धेरै समय भने लाग्ने छैन ।
गुगलको जस्तै आबिस्कार गर्ने प्रयाश अरु कम्पनिले बिगतमा गरे पनि सफल भने हुन सकेका थिएनन । बिगतका बर्षहरु मा सर्छ ईन्जिन मार्फत एकाधिकार जमाएको गुगलले पछिल्लो क्रममा अन्य धेरै नयाँ ठुलो र नयाँ प्रोजेक्टमा हात हालेको छ । भर्खर मात्र Motrola मोबाईल फोन कम्पनी किन्ने घोषणा गरेको गुगलले केहि समय अघिमात्र क्रोम ल्याप्टप बजार मा ल्याउने घोषणा गरेको थियो ।
By : Raj Kumar Thapa
notonlyraj@gmail.com
1 प्रतिकृयाहरु:
:))
Post a Comment