"शक्ति जरा इधर आना। दोस्तों क्या आप नेपाल से आए शक्ति से मिले हैं। कैंप में यह बेहतरीन प्रदर्शन कर रहा है। जरा इसके लिए तालियां तो बजाइए"
राजस्थान रोयल्स का क्याप्टेन राहुल द्रविड ले हाम्रा शक्ति गौचन को तारिफ गर्दै टीम मेम्बर हरु को अगाडी उनलाई हौस्याउदै परिचय गराउदै भनेका थिए /तेत्ति नै खेर को अवस्था बर्णन गर्दै शक्ति ले भने "म द्रविड भन्दा लगभग १० मीटर जति टाढा थिएँ। प्राक्टिस म्याच मा एकजना खेलाडी लाइ रन आउट गरे पछी द्रविड ले मलाइ बोलाए।तर मलाइ अफ्ट्यारो लागि राथ्यो किनभने द्रविड संगै Australian ब्राड हज, सन् टेट पनि पनि संगै थिए।मलाइ पहिला सबै संग परिचय गराए अनि द्रविड ले मेरो तारिफ गरे।
शक्ति दङ्ग छन्... द्रविड को प्रसंशा ले अनि तेत्ति मात्रै कहा हो र भर्खरै सम्पन्न T20 World Qualifiers मा ४ Wickets सहित ह्याट्रिक समेत गरेका उनले द्रविड लाइ नै Clean बोल्ड गरे अनि ब्राड हज लाइ २ पटक LBW आउट गराए।यो प्रसङ्ग मा उनले सुनाए "मैले द्रविड लाइ बोल्ड गर्दा त्यसको खुशियाली मनाउन चाहन्थे तर त्यो नेट प्राक्टिस मात्र थियो त्यसैले आफैले आफैलाई शान्त राखे।
यी माथिका हरफ हरु ले खुशी पारिरहदा शक्ति आफु भने दुखि छन् . उनि आफु लाइ नै थाहा छैन उनि IPL को पाचौ संस्करण मा खेल्दै छन् कि छैनन्।

2 प्रतिकृयाहरु:
Well Done Shakti,
Kata har le kei garlan jasto cha hai,
Post a Comment